बोधिचित्त माला (बोलीचालीमा बुद्धचित्त) तामाङ समुदाय र विशेषगरी तिब्बती
तथा चिनियाँ समाजमा धार्मिक एवं सांस्कृतिक प्रयोगमा आउने एक प्रकारको वनस्पति हो । खास गरी परापुर्वकाल
देखी काभ्रेको तिमाल क्षेत्रमा मात्रा यसको रुख पाइंदो रहेछ । यसको प्रयोग र महत्व बारे हाल आएर व्यापक चर्चा भईरहदा उच्चा बजारमूल्यले गर्दा किसान र व्यवसायीलाई अत्यन्तै फाईदा भै}रहेको छ । अत्यादिक
माग र उच्चा मुल्यको कारण व्यवसायिक खेति तथा सौख र आम्दनीका लागि गमलामा पनि रोप्न सकिने भएकोले विरुवा उत्पादन गरी धमाधम
ब्रिक्री गरिरहेका छौ ।
खेती प्रविधी: बोधिचित्त मालाको विरुवा समशितोष्ण भुभाग (४००
मि. देखी २००० मि.) मा लगाउन सकिन्छ । नयाँ पलुवा र जरा आउनु भन्दा अगाडि रोपीएको विरुवा सप्रिने र राम्रो हुनका
साथै छिटो फल्ने हुन्छ । तर पनि उचित हेरचाह गरेमा साउन सम्म पनि रोप्न सकिन्छ । यस विरुवालाई ठुलो गमलामा आवश्यक मलजल
सहित रोप्न सकिन्छ भने जमिनमा धेरै संख्यमा रोप्दा ५ मिटरको दुरी कायम गरी रोप्नु पर्छ
। यसको वोटमा रोपेको ३/४ वर्ष देखी दाना फल्न शुरु हुन्छ ।
बजार
मुल्य: बोधिचित्त मालाको बजार मूल्य यसको प्रकार र साइज
अनुसार निर्धारण हुन्छ । हाल फली रहेको प्रकार अनुसार ३ देखी ७ मुखे सम्मको मुल्य प्रती
गोटा रु. ४ सय देखी ४ लाख सम्मा पर्छ । त्यसै गरी दुई मुखे मालाको भने साइज अनुसार
मुल्या हुन्छ; ७ मिमी को १०८ गेडा (एक माला) रु. ४ लाख पर्छ भने साइज बढ्दै जांद मुल्य
कम हुंदै जान्छ । अन्त्यममा सबभन्दा ठुलो साइजको माला भने पाथिमा बेचिन्छ । बजारमा
१ पाथिको मुल्य रु. २५ हजार सम्मा पर्छ ।
विरुवाको लागि संपर्क:
कर्ण लामा ९८४१५२९७४७
क्षेत्रपाटी, काठमण्डौ
क्षेत्रपाटी, काठमण्डौ
Email:
himyetiland@gmail.com
Dear Karma ji,
ReplyDeleteThank you for you information. I want to visit plantation site. Where is the best place to visit its farming?